मिसेज चितवनको फाइनल भोलि सोमबार

नारायणगढ । देशको केन्द्रको रुपमा रहेको चितवन धार्मिक, सास्कृतिक र जातीय विविधताका साथै पछिल्लो समयमा व्यक्तित्व विकासको विभिन्न प्रतियोगिता आयोजना हुन थालेका छन् । गत शुक्रवार मिस चितवनको फाइनल भएसँगै भोलि चैत्र १४ गते मिसेज चितवनको फाइनल हुने भएको छ । चितवनमा पहिलो पटक आयोजना भएको उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक दुर्गा … Continue reading मिसेज चितवनको फाइनल भोलि सोमबार